आवश्यक कागजातहरू

आवश्यक कागजातहरू: व्यक्तिगत
कृपया ध्यान दिनुहोस् कि सबै पहिचान कागजातहरू मान्य हुनुपर्दछ र मूल कागजातहरू प्रस्तुत गर्नुपर्नेछ:
– निवासीहरूका लागि: कतार ID 
– कतारी रास्ट्रीयताको लागि : कतार ID 
– GCC निवासीको लागि: राष्ट्रीय ID र पसपोट
– गैर-निवासीहरूका लागि: राहदानी र भिसा

Authorization Letter - As per the Qatar Central Bank regulations on remittances, no money transfers will be made on behalf of others, except by submitting an 'Authorization Letter' from the transaction owner along with his/her QID copy addressed to the remittance company. The following authorization letter is available for download:
1. Single Authorization Letter  (यहाँ डाउनलोड गर्नुहोस्)
2. Unlimited Authorization Letter  (यहाँ डाउनलोड गर्नुहोस्)

आवश्यक कागजातहरू: कर्पोरेट, कानूनी संस्था
गल्फ एक्सचेन्जले आफ्ना कर्पोरेट ग्राहकहरूलाई उनीहरूको विदेश कारोबार र विदेशी विनिमय बिक्री / खरीद गर्न मद्दत पुर्‍याउँछ। दर्ता गर्नको लागि, कृपया हाम्रो नजिकको शाखा भ्रमण गर्नुहोस् र निम्न कागजातहरू ल्याउनुहोस्:

– वाणिज्यिक दर्ता प्रतिलिपि (सीआर प्रतिलिपि)
– ट्रेडिंग लाइसेन्स
– कम्प्यूटर कार्ड
– Shareholder(s) Valid QID Copy
– आधिकारीक ब्याक्ति (हरु) मान्य QID प्रतिलिपि
– आधिकारीक ब्याक्ति  स्ट्याम्पको साथ कम्पनी लेटरहेडमा, प्रमाणीकृत हस्ताक्षरकर्ता द्वारा मात्र हस्ताक्षर गरिएको (यहाँ डाउनलोड गर्नुहोस्)