गल्फ एक्चेन्ज बारे

गल्फ एक्चेन्ज कम्पनि आफ्नो स्थापना काल सन् १९७७ देखि चौध लाख खुद्र र व्यवसायी ग्राहकहरुलाई सेवा बिस्तार गर्दै कतार र मिडल इस्टमा प्रमुख विनिमय कम्पनीहरु मध्ये एक भयको छ । कम्पनीका संस्थापक र प्रबन्ध निदेशक मिस्टर अल  सराफको नेतृत्वमा कम्पनी बर्षौदेखि बिदेशी मुद्रा सटही सुन खरिद वा बिक्रि र अन्तरास्ट्रिय मुद्रा स्थानान्तरनमा पहिलो रोजाइमा परेको छ ।

जबकि ग्राहक अनुभब अन्य व्यवसायको लागि एक आशिष हो भने , गल्फ एक्चेन्ज कम्पनीलाइ हाम्रो 17  शाखाहरुबाट २० वटा भाषामा निजि सेवा प्रदान गर्दछौ । संसारभरीका साझेदारहरुसंगको ब्यापक संजालहरु द्वारा, हामी रामो स्थितिमा रही एकदम  प्रतिस्पर्धी सटहिदरमा आफ्नो ग्राहकहरुलाई सेवा दियका छौ । यसको अतिरिक्त १९९१ देखि बित्तिय प्रबिधि कार्यन्वयनसंगै अग्रगामी बित्तिय संस्थान रहेकोले हामी धेरै गर्ब गर्छौ ।

हाम्रो ग्राहकहरुले मानब पुँजीमा लगानी गरेर, बिश्वब्यापी पँहुच बडाएर र हाम्रो वितरण गर्ने माध्यमको विकास गरि एक अनुपम अनुभबको आनन्द लिगुन भन्ने सुनिश्चित गर्दछौ र यो सुनिश्चित गर्नका लागि जहापनि हामी हाम्रो ग्राहक वर्ग संग हुन्छौ ।