प्रबन्धक को सन्देश

जाफर अली अल-सर्राफ

उपाध्यक्ष

गल्फ एक्चेन्ज आफु व्यक्ति उन्मुख संस्था हो भन्नेमा गर्ब गर्छ । हमिलाई बिश्वाश छ कि हाम्रो दिर्घकालिन ब्यापार र सफलताको खम्बा कर्मचारी संलगनता ,ग्राहक सन्तुष्टि र राम्रो समुदाय नै हो ।

गल्फ एक्चेन्ज कम्पनी सदैब आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने प्रयत्न गर्दछ । हामी हाम्रो जिम्मेवारीको अध्ययन गरि सोहि अनुसार १६ वटै शाखामा बैकल्पिक माध्यम, सर्मपण, अनुभब र बहुभाषी कर्मचारीद्वारा उत्कृष्ट सेवा हाम्रो ग्राहकवर्गहरुमा प्रदान गर्दछौ ।

हामी खुसी चाहनछौ  कि ग्राहकहरुको भरोसा र साहसका कारण गल्फ एक्चेन्ज कम्पनी १३५,००० ग्राहकहरुलाई मासिक सेवा प्रदान गर्दै सटही संस्थाहरुमा अग्रपंक्तिमा रहेको छ । यो प्राप्ति गर्नका लागि हामीले निरन्तर अभिनव समाधानको सृजना,खोजि र स्वीकार्य गर्दै आएका छौ । जसले हाम्रो मुल्यवान ग्राहकहरुलाई अति उत्कृष्ट सेवा प्रदान गर्न मदत गर्दछौ ।

आफ्नो काममा समर्पित हुनुहुने हाम्रोकर्मचारी र शझेदारहरुमा हामी आभार र धन्यवाद प्रकट गर्छौ जसले ग्राहक सेवालाइ उत्साह र प्रतिबन्ध रुपले संसारभरीका हाम्रा ग्राहकहरुलाई सयोग गर्दछौं  ।  

गल्फ एक्चेन्ज कम्पनीमा यहाहरुलाइ स्वागत छ र हाम्रो बेवसाइटमा पाल्नुभायाकोमा धन्यबाद प्रकट गर्दछु ।